नियम
कोषको संचालक समितिको गठन
(१) अवैध मदिराको उत्पादन, संचय, परिवहन तथा बिक्री वितरण कार्यलाई नियन्त्रण र अनुगमन गर्नको लागि एक संचालक समितिको गठन गरिनेछ ।
(२) समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) महानिर्देशक, मूल्य अभिवृद्धि कर विभाग – अध्यक्ष
(ख) उपसचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) उपसचिव, गृह मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग
संघ – सदस्य
(ङ) निर्देशक (अन्तशुल्क हेर्ने), मूल्य अभिवृद्धि कर विभाग – सदस्य–सचिव